Similar Articles

Sajha Sabal 369

बिराट नेपाल

तपाईं हामीले आफ्नो घर जग्गाको कर बेलैमा बुझाएका छौं की बेवास्ता गरिरहेका छौं? घर घडेरी किनबेच गर्दा सही मूल्य खुलाएरै कर तिर्छौं की छली गर्छौं? पहुँच हुनेहरु पासपोर्ट, नागरिकता, लाइसेन्स बनाउँदा लाम बसेरै आफ्नो काम पुरा गर्छौं की भनसुनको सहारा लिन्छौं? भ्रष्टाचार नियन्त्रणका लागि सचेत नागरिकले कस्तो भूमिका खेल्न सक्छन्? आज हामी साझा सवालमा सुशासनका लागि नागरिकको जिम्मेवारी के हुन सक्छ भनी बहस गर्दैछौं । काठमाडौं र बीरगंजका सहभागीहरुको बीचमा बहसमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, अख्तियार तथा विशेष प्रहरीमा काम गरिसक्नुभएका पूर्व सचिव मोहन बन्जाडे र सरकारी अस्पतालको सेवा सुधारमा काम गरिरहनुभएका चिकित्सक प्रा.डा. भगवान कोइराला हुनुहुन्छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक