Similar Articles

Yo Sanjh Yo Subash 129

बिराट नेपाल

दुई परिवार। आस पास नजिकै बस्ने। फरक यत्ति थियो, एउटा परिवारमा सधैँ झैँ झगडा भै रहन्थ्यो र अर्को सुखी शान्त थियो। झगडिया श्रीमतीले एकदिन आफ्ना श्रीमानलाइ भनिन- "जाऊ, बरु छिमेकीमा गएर के रहस्य रहेछ बुझेर आऊ। "

श्रीमान चाही गए, र पछाडि ढोकाबाट चिहाएर हेर्न बसे। उनले के देखे र सिकेर आए ? यो सहित थप रोचक सामाग्री, गज़ल र सुमधुर नेपाली गितहरुको साथमा १२९ औं शृंखला। सुन्नुहोस।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक