Similar Articles

एनआरएन अमेरिकाको सहसचिवमा पुष्पलताको उम्मेदवारी

बिराट नेपाल

सन् २००१ देखि अमेरिकाको टेक्सास डीएफडब्लुमा बसोबास गर्दै विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहनु भएका उहाँले विदेशी भूमिमा नेपाल र नेपालीको पहिचानका लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पार्नुभएको छ ।

देशमा अमनचयन, शान्ति, सामाजिक, राजनीतिक र आर्थिक विकासमा सहयोग पु¥याउन, नारीप्रतिको दमन र हिंसाको विरोध गर्न, नारी सशक्तिकरणको खोज गर्न र स्वदेश वा विदेशमा सही व्यक्तिको छनोट र पहिचान गर्न, एनआरएनलाई जातीय, दलिय र गूटबन्दी र राजनीतिरहित बनाएर सबै एकजूट भई मातृ भूमिलाई मार्गदर्शन दिनका लागि आफूले उम्मेदवारी दिन लागेको समेत उहाँले प्रस्ट पार्नुभएको छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक