Similar Articles

मेरो उम्मेदवारी समाज फुटाउन हैन, जुटाउनको लागि - उत्तम लामिछाने (भिडियो सहित)

बिराट नेपाल

मेरो उम्मेदवारी समाज फुटाउन हैन, जुटाउनको लागि" उत्तम लामिछानेले एक अपील मार्फत भन्नुभएको छ, आदरणीय टेक्सासवासी आमाबुवा दाजुभाइ दिदीबहिनीहरु हाम्रा अग्रजहरुले सुरु गरेका नेपाली मौलीकता, भाषा सस्कृतिको जगेर्ना गर्दै लान ,राजनीतिक पूर्वाग्रहबाट हाम्रो समाजलाइ मुक्त गरी निस्पक्ष ढंगबाट कार्य सम्पादन गर्नको साथै हामी टेक्सास बासी नेपालीको एकताको सन्देश  à¤«à¥ˆà¤²à¤¾à¤‰à¤¨ तपाईहरु सम्पूर्णको साझा सहयोगको अपेक्षा गर्दै,  à¤¯à¤¹à¤¾à¤¹à¤°à¥à¤•à¥‹ अमुल्य मत को आशा गरी NRN-NCC,USA,  Texas Chapter President  à¤ªà¤¦à¤•à¥‹ लागि उम्मेदवार दिएको छु ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक