Similar Articles

Sajha Sabal 385

बिराट नेपाल

राणाकालदेखि जग्गा बाँड्न थालेको सरकारले पञ्चायत, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि लालपुर्जा बाँडेको बाँड्यै छ । तर पनि सुकुम्बासी र भूमिहीनहरुको समस्या सुल्झिएको छैन बरु बल्झिरहेको छ । सुकुम्बासी र भूमिहीनहरुको समस्या समाधान कसरी होला भन्ने विषयमा दाङमा रेकर्ड भएको साझा सवालको यो अंकमा सिचाइँमन्त्री एनपी साउद, पूर्व सभासद शान्ता चौधरी तथा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का सभासद रामजनम चौधरी हुनुहुन्छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक