Similar Articles

नेपाल र नेपालीको हितको लागी "भरत देबकोटा"को उमेद्वारी

बिराट नेपाल

आदरणीय टेक्सासवासी गैर आवासीय नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू नमस्कार I
NRN-NCC अमेरिकाको टेक्सास राज्यको अप्रिल १६ देखि २० सम्म हुन गइरहेको निर्वाचन "DIRECTOR-COMPUTER SCIENCE" TEXAS CHAPTER  à¤ªà¤¦à¤®à¤¾ मनोनयन दाखीला गरेको निवेदन गर्न चाहन्छु I मेरो उम्मेदवारी समाज फुटाउन हैन, जुटाउनको लागि राजनीतिक पूर्वाग्रहबाट हाम्रो समाजलाई मुक्त गरी निस्पक्ष ढङ्गबाट कार्य सम्पादन गर्नको साथै हामी टेक्सास बासी नेपालीको एकताको सन्देश  à¤«à¥ˆà¤²à¤¾à¤‰à¤¨ तपाइहरू सम्पूर्णको  à¤¸à¤¹à¤¯à¥‹à¤—को अपेक्षा गर्दै यहाहरुको सल्लाह सुझावको अपेक्षा साथै भरोसा र विश्वासको आशा राखेर NRN-NCC TEXAS CHAPTER को आगामी चुनावमा स्वछा प्रतिस्पर्धाकोको लागि चुनावी प्रक्रियामा उभियको छु I
              
                भरत देवकोटा 
"DIRECTOR-COMPUTER SCIENCE"  
NRN-NCC USA,Texas CHAPTER,2015 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक