Similar Articles

MRP CAMP Colorado

बिराट नेपाल

मेसिन रिडेबल नेपाली राहदानी (एमआरपी) आवेदन फारम बुझाउने ब्यबस्था (भिडियो)
=================================================
बीआरटीनेपाल संवाददाता, शनिवार बोल्डर लाइब्रेरीमा आयोजित एमआरपी फारम आवेदन बुझाउन राखिएको विशेष व्यवस्थामा चाप वढेपछि स्थानीयको माग अनुसार आइतबार एक दिन थप गरिएको हो । वासिंटन डिसी स्थित नेपाल दूतावास र डेनभरमा एमआरपी सहजकर्ता शैलेश पोखरेल र विरेन्द्र अधिकारीको संयुक्त पहलमा शनिवार एमआरपी फारम बुझाउने सम्पूर्ण प्रक्रिया बोल्डरमै गरिएको हो । एमआरपी राहदानी प्रक्रियालाई त्रुटी रहित बनाउन दूतावासका दुई जना कर्मचारी कोलाराडोमा हुनुहुन्छ । उक्त विशेष व्यवस्थामा पासपोर्ट सम्बन्धी कयौँ समस्याका बारेमा पनि जानकारी दिइएको थियो । फारम भर्दा त्रुटी हुने, फोटोको साइज नमिल्ने जस्ता समस्या प्रशस्त देखिएका थिए । उक्त अवसरमा करिब ७५ जनाले नयाँ राहदानीका लागि आवेदन दिएका थिए । थप कयौँले एमआरपी बनाउन आवश्यक पक्षवारे पनि जानकारी लिएका थिए ।

भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला । धन्यवाद ।



डेनभरमा एमआरपीका लागि आइतबार पनि आवेदन दिन सकिने
डेनभरमा एमआरपीका लागि आइतबार पनि आवेदन दिन सकिने
डेनभरमा एमआरपीका लागि आइतबार पनि आवेदन दिन सकिने
डेनभरमा एमआरपीका लागि आइतबार पनि आवेदन दिन सकिने
डेनभरमा एमआरपीका लागि आइतबार पनि आवेदन दिन सकिने
डेनभरमा एमआरपीका लागि आइतबार पनि आवेदन दिन सकिने


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक