Similar Articles

America Nepal Helping Society

बिराट नेपाल

America Nepal Helping Society Handover Check to Prime Minister Disaster Relief Fund डिसी महानगर क्षेत्रमा सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजले भर्जिनियाको मनासस सहरमा नेपालका भूकम्प पिडितहरुलाई उद्धार तथा उल्लेख्य सहयोग गरी कर्मथलो अमेरिका फर्केका स्वयम् सेवकहरुलाई सम्मान गरेको छ l उक्त सम्मान तथा नयाँ कार्यकारी समितिको चयन समेत घोषणा गरिएको कार्यक्रममा भूकम्प पिडितहरुका लागि उक्त संस्थाको पहलमा विभिन्न सङ्घ /संस्था तथा व्यक्तिहरुद्वारा उठाइएको अर्थ सङ्कलन ७२ हजार ७ सय ७६ डलर मध्ये बाकी रहेको ३२ हजार ५ सय ९९ डलर (करिब ३२ लाख ६ हजार रुपैया )वाशिंगटन डिसी दूतावासलाई चेक हस्तान्तरण गरेको छ l


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक