Similar Articles

Community Issue ( समुदायिक सूचना )

भाबपुर्ण हार्दिक श्रद्घाञ्जली

बिराट नेपाल

स्मरणीय स्व राम प्रसाद न्यौपाने यही मिति २०७२ साल २ महिना २१ गते शुक्रवारका दिन ८१ वर्षको उमेरमा स्वर्गारोहण भएकोले यस स्वकाकुल घडीमा हामी परिवारजन उहाँ प्रति हार्दिक श्रद्घाञ्जली व्यक्त गर्दछौ । साथै हाम्रा इष्टमित्र, शुभेच्छुक तथा दाजुभाईहरु समेत शोकाकुल छौ । आज १२ औ दिनको पुण्य तिथिमा उहाँको आत्माले चिर शान्ति पाओस भन्ने कामना गर्दछौ ।

धर्मपत्नी
ज्ञानी न्यौपाने

छोराहरु
केशब न्यौपाने
बिष्णुहरि न्यौपाने
दीपक न्यौपाने

छोरी
नारायणी ढुङ्गाना

सम्पूर्ण न्यौपाने परिवार जनहरु
सम्पूर्ण दुलाल परिवार जनहरु
सम्पूर्ण सापकोटा परिवार जनहरु
सम्पूर्ण तिवारी परिवार जनहरु
सम्पूर्ण इष्टमित्र, साथीभाई तथा शुभचिन्तक जनहरु

दि पावर न्युज मिडिया परिवार
बिआरटी नेपाल डट परिवार
हिमालय खबर डटकम परिवार


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक