Similar Articles

मानवीय गल्तीले भयो दुर्घटना

बिराट नेपाल

बर्लिन, २७ माघ । दक्षिणी जर्मनीमा दुईवटा रेल एकआपसमा जुध्दा भएको दुर्घटनाको कारण मानवीय गल्ती नै भएको जर्मन अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् । रेल उच्च गतिमा हुनु नै दुर्घटनाको कारण भएको ती अनुसन्धानकर्ताहरूले जानकारी दिएका छन् । गत मङ्गलवार स्थानीय समयाअनुसार बिहान ७ बजे अगाडि नै भएको यस दुर्घटनामा परी हालसम्म १० व्यक्तिको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी १७ जना व्यक्ति गम्भीर र ६३ जना सामान्य रूपमा घाइते भएका छन् । स्थानीय समयानुसार मङ्गलवार ७ बजे अगाडि नै दुई रेल एकआपसमा जुध्दा ठुलो दुर्घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका थिए । रासस÷एएफपी



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक