Similar Articles

प्रिय दर्शिनी भइन मिस इन्डिया २०१६

बिराट नेपाल

एजेन्सी । मिस इन्डिया २०१६ मा प्रियदर्शिनी चटर्जीले ताज पहिरिएकी छिन् । नयाँ दिल्लीकी सुन्दरी प्रियदर्शनी चटर्जी यस वर्षको मिस इन्डिया बनेकी छन् । अब मिस इन्डियाको ताजसँगै उनले मिस वल्र्डका लागि प्रतिस्पर्धा गर्नेछिन् । मुम्बईको यशराज स्टुडियोमा आयोजित मिस इन्डियामा चटर्जीले आफ्ना २० प्रतिस्पर्धीलाई पछि पार्दै मिस इन्डियाको ताज पहिरिएकी हुन् । 

त्यसै गरी, मिस इन्डियाको फस्ट रनरअप बैंग्लोरकी सुश्रुति कृष्णा भइन् भने सेकेन्ड रनरअप लखनउकी पंखुरी गिदवानी भएकी छन् । मिस इन्डियाको जुरीमा फिल्मकर्मीहरू सञ्जय दत्त, यामी गौतम, अर्जुन कपुर, कबीर खान, एमी ज्याक्सनसहित मिस वल्र्ड २०१५ मिरिआ लालागुना, टेनिस खेलाडी सानिया मिर्जा, मनीष मल्होत्रा, एकता कपुर, सेन पिकक थिए । 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक