Similar Articles

इन्डोनेसियाको बालीमा ६.२ रिक्टर स्केलको भूकम्प

बिराट नेपाल

जाकार्ता, २७ जेठ । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको मौसमविज्ञान र भूगर्भ निकायका अधिकारीहरुले जानकारी दिएका छन् । सो भूकम्प जाकार्ता समयाअनुसार बिहीबार बिहान ११ः१३ बजे गएको जनाइएको छ ।

यस भूकम्पको केन्द्रविन्दु क्लुङ्गकुङ्ग सहरबाट ३०८ किलोमिटर दक्षिणपश्चिमीमा समूद्रसतहबाट १० किलोमिटर गहिराईमा रहेको भूगर्भ निकायका एक अधिकारीले सिन्ह्वा समाचार समितिलाई जनाएका छन् । इन्डोनेसिया ‘अग्नी चक्र’भित्र पर्ने देश भएको हुनाले यहाँ बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ । रासस ÷सिन्ह्वा


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक