बिराट नेपाल
2013-09-16
Episode: 305
चुनावको समर्थन गर्ने र विरोध गर्ने दुबै पक्षका राजनीतिक दललाई चुनाव
लागेको छ । चुनावमा भाग लिने दलहरूमध्ये सबैभन्दा पहिले आगामी चुनावमा
बहुमत ल्याउने र फेरि प्रधानमन्त्री हुने घोषणा एमाले अध्यक्ष झलनाथ खनालले
गर्नुभएको छ । अबको चुनाव जित्ने आधार एमालेसँग के छ त? चुनावी तयारीका
बारेमा छलफल गर्न साझा सवालको यो भागमा हामीसँग एमाले अध्यक्ष झलनाथ खनाल
हुनुहुन्छ । साझा सवालको शुरूमै अध्यक्ष खनालले आगामी चुनाव जितेर पहिलो दल
बन्ने र आफू अध्यक्ष बन्ने दोहोर्याउनुभएको छ ।
Post Comments Using Facebook
Your Comments
Comments (1)
james fantom on 2013-04-20 11:40:58