अमेरिका समाचार (USA)
बिराट नेपाल
2016-07-07
अमेरिका, ७ जुलाई / अमेरिकाको लस एन्जल्समा आफ्नो व्यवसाय गर्दै बसेका बिमल श्रेष्ठले धुर्मुस सुन्तली फाउनडेशनलाई २ लाख रुपैँया सहयोग गरेकाछन । गत वर्ष नेपालमा गएको विनाशकारी भूकम्पका कारण क्षतीग्रस्त भएका संरचना पुननिर्माणका लागि धुर्मुस सुन्तली फाउनडेशनलाई उक्त सहयोग प्रदान गरेको श्रेष्ठले बताए । पुन:निर्माण कार्यमा सक्रियता पूर्वक लागेको फाउनडेशनलाई देशविदेशबाट सहयोग आउने क्रम बढ्दो छ ।
Post Comments Using Facebook
Your Comments