बे एरिया,१ साउन
सडक दुर्घटनामा परी गम्भिर घाईते भएका रौतहटका पत्रकार नरहरि आचार्यको परिवारको सहयोगार्थ बे एरियाका पत्रकारहरुको पहलमा $१२४९. ०० जम्मा गरी नेपाल अमेरिका पत्रकार संघ (नेजा )को खातामा जम्मा गरेको छ । नेपाल स्थित नेपाल पत्रकार महासंघको अनुरोधमा अमेरिकामा रहेका नेपाल अमेरिका पत्रकार संघ(नेजा ) ले अमेरिकामा रहेका सम्पूर्ण पत्रकार , सहयोगी हातहरुलाई सहयोग गर्नको लागि आहवान गरेको थियो । नेजाका क्षेत्रिय संयोजक धुर्ब कुँवरको नेतृत्व मा उठाइएको रकम नेपाल अमेरिका पत्रकार संघ(नेजा ) को खाता न. ४४६०३०१५३४०० मा जम्मा गरिएको छ ।
जुन महिनामा दुर्घटनामा पर्नु भएको पत्रकार आचार्यको हाल हेटौडास्थित अस्पतालमा उपचार भैरहेकोछ भने दुर्घटनामा उनीसँगै मोटर साईकलमा सवार उनका श्रीमती प्रमिला भण्डारीको उपचारको क्रममा मृत्यु भैसकेको छ । गम्भिर घाईते छोरीको पनि उपचार भैरहेको जानकारी प्राप्त भएको छ ।
उक्त सहयोग जुटाउनको लागि बिशेष सहयोग गर्नु हुने एस बाबु सन्दिप चौधरी , तोया दाहाल, रोशन अधिकारी र सम्पूर्ण सहयोगी मनहरुलाइ संयोजक कुँवरले मन देखि नै धन्यबाद दिनु भएको छ । अहिले पनि सहयोग रकम संकलन भै रहेको र उठेको सम्पूर्ण रकम सोमबार नेपाल पठाउने र सम्पूर्ण जानकारी नेजाको वेब साइड ,बिभिन्न मिडियाबाट जानकारी गराउने कुरा नेजाले जानकारी गरएको छ । सहयोग गर्ने हरुको नामावली :-
Kopila Tamang- $125
Dhruba kunwar- $101
Jangbu sherpa-$51
Anil pandey- $51
Roshan Adhikari (Putali Adhikari) -$51
Toya Dahal.- $ 51
Sumesh rijal-$40
Vishnu ghale-$31
Naryan khanal-$31
Ishwar sapakota-$31
Harihar dahal-$31
Partima baskota-$31
Narayan Pokharel-$25
Dilli Bhattarai -$ 25
Rajesh thapa- $ 25
Amrit kunwar-$25
Janak Panta-$25
Parbati Lama-$21
Bob Baniya-$21
Basu Dev Ghimire -$21
parash sapkota -$20
Dharma timilsina- $20
Binod Banstola -$20
Saroj Poudel- $20
Anil Kunwar- $20
Bikash kunwar -$20
Suyash Adhikari -$20
Rajendra joshi- $20
Dinesh phuyal- $20
Sandip khadka $20
Krishna KC -$20
Usha kafle- $20
Dhruva Thapa -$20
Surendra Malla$-20
Kailash Thapa$-20
Tika Kumar Pun$-20
Sarbagya Wagle$-20
Sanjiv Rana-$20
Krishna Shrestha$-20
Babu Achyrya-$15
Prem Pariyar- $15
Tej Rai -$15
Januka Nachhiring Rai -$11