अमेरिका समाचार (USA)
बिराट नेपाल
2016-07-16
न्युजर्सी १ साउन
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले हरेक दुइ- दुइ बर्षमा गर्दै आएको ९ औं क्षेत्रीय सम्मेलन आयोजनाको हुने भएको छ । हाल सम्म बिश्वका विभिन्न देशहरुमा गरि ८ वटा सम्मेलन सम्पन्न भैसकेकोमा नवौं सम्मलेलन यसपटक अमेरिका,न्यू जर्सीमा अगष्ट २७ र २८ गते हुने भएको हो ।
अमेरिकाको ,न्यू जर्सीको डब्बल ट्री हिल्टन होटलमा हुने सम्मेलनमा सहभागी हुनेहरुले भर्नुपर्ने रजिस्ट्रेशन फारम खुल्ला भएको सुचना जारी गर्दै एनआरएनए अमेरिकाले सबैमा अनुरोध गरेको छ ।
(रजिस्ट्रेशनको लागि तलको लिंक क्लिक गर्नुहोला )
https://nrnnccusa.org/registration-open/
Post Comments Using Facebook
Your Comments