Similar Articles

अमेरिका समाचार (USA)

क्यालिफोर्निययाको सान फ्रान्सिस्को तथा पश्चिम क्षेत्रको लागि घनप्रसाद दवाडी पर्यटनदूत नियुक्त

बिराट नेपाल

क्यालिफोर्निया, सान्फ्रान्सिस्को तथा पश्चिम क्षेत्रको लागि नेपाल पर्यटन बोर्डले घनप्रसाद दवाडीलाई पर्यटनदूत नियुक्त गरेको छ । आफूलाई २ वर्षको लागि नियुक्त गरी नेपालको पर्यटन विस्तार तथा प्रबर्धन गर्ने अवसर दिएकोमा दवाडीले पर्यटन मन्त्रालय, नेपाल सरकार र पर्यटन बोर्ड प्रति सामाजिक सन्जाल फेसबुक मार्फत आभार व्यक्त गर्नुभएको छ । साथै आफू प्रति विश्वास गरी नेपाल सरकारले दिइएको ज़िम्मेवारी पुरा गर्न सधैँ भर प्रयासरत रहने प्रण गर्नुभएको छ ।  वाणिज्यदूत ऋषी ढकालले पर्यटन बोर्डमा नियुक्त दवाडीलाई बधाई दिनुभएको छ ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक