बिराट नेपाल
2013-09-02
काठमाडौंमा चलीरहेको साफ च्याम्पियनसिप फुटबलमा आज अफगानिस्तानले भुटानलाइ हराएको छ । सशस्त्र प्रहरी बलको हल्चोकस्थित खेल मैदानमा भएको खेलमा अफगानिस्तानले भुटानलाइ तीन सुन्यले हरायो । अफगानिस्तानका लागि मुस्ताफा हालिया, हारोन र महोम्मदले एक एक गोल गरे ।
Post Comments Using Facebook
Your Comments