बिराट नेपाल
2013-09-16
काठमाडौ,अखिल नेपाल फुटवल संघ एन्फाले आठौ औं साफ च्याम्पियनसिपको सेमिफाईनलमा पुग्न सफल नेपाली फुटवल टिमका खेलाडीहरुलाई आज अढाई लाख रुपैया सहित सम्मान गरेको छ ।
एन्फाले दर्शकबाट मात्रै २ करोड रुपैयाँभन्दा बढी रकम टिकट बेचेर कमाएको थियो जस मध्ये नेपालले खेलेको चार खेलले मात्र १ करोड ९० लाख रुपैया उठेको थियो ।
Post Comments Using Facebook
Your Comments