Similar Articles

BABAL BHO-Vijaya Adhikari

बिराट नेपाल

Babaal Bhoo....(Priti Bhag 2)
Singer: Vijaya Adhikari
Lyrics: Rakesh Kafle
Music: Basanta Sapkota
Model: Ramesh Thapa/Salini Pun/Suren Sen Thakuri
Director: Ramesh Thapa
कोरियाको सिउलमा छायांकन गरियको तुलसी मन्जरी एल्बमको: बवाल भो नाम गरिएको म्युजिक भिडियो म्युजिक नेपालले बजारमा ल्याएको छ ।उक्त गीतमा सिडि विजया अधिकारीको स्वर, राकेश काफ्लेको शब्द, वसन्त सापकोटाको सङ्गीत रहेको छ भने रमेश थापा, सलिनी पुन, सुरेन सेन ठकुरीको मुख्य अभिनय रहेको छ साथै छायांकनमा अनुराग सापकोटा र सम्पादन तथा निर्देशन रमेश थापाले गर्नु भएको छ। सो गीतको अडियो:सि.डि.एम म्युजिक प्रा.लिई बजारमा ल्याएको छ भने भिडियो:रङगा फिल्मस प्रोडक्सनले निर्माण गरे को हो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक