विजय थापा ,वाशिंगटन डिसी पर्यटनको विकाश एवम प्रवर्द्धनका लागि अमेरिकाको जर्जिया एटलान्टाका समाज सेवी तथा व्यवसायी राजा घलेलाई नेपाल पर्यटन बोर्डले दक्षिण पूर्वी क्षेत्रका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको छ । उक्त पदमा घलेले दुई वर्ष काम गर्ने छन् l पुर्खौली घर ओखलढुंगा रुम्जाटार रहेको बताउने घले अमेरिकामा झन्डै दुई दशक देखि ...
मेरील्याण्ड,अगष्ट ७ अमेरिकाको निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फबाट उमेदवार बन्नु भएकी हिलारी क्लिन्टनले आप्रवासीको अधिकारलाई पूर्ण प्रत्याभूति गर्न महत्त्वपूर्ण सुधारको थालनी गर्नुहुने भएको छ । आइतबार क्लिन्टनको चाहनावारेमा नेपाली समुदाय माझमा बोल्दै उहाँको एशियन अमेरिकनका लागि वाहय निर्देशक ज्यासन टयांकोले यस्तो धारणा राख्नु ...
सान फ्रान्सिस्को, ६ अगस्ट अमेरिका आएका महानायक राजेश हमाललाई राजकिय सम्मान मिलेको छ । सान फ्रान्सिस्को शहरका नेपालीको निमन्त्रणा अमेरिकामा आएका हमाललाई त्यहाँ रहेका नेपालीले आ आफ््नो तर्फबाट सके जतिको राजकिय ढंगले सम्मान गरेका हुन् । प्रिन्स युबराज कार्की र प्रकाश थापाको निमन्त्रनामा जुलाई २७, का दिन अमेरिका आईपुगेका हमाललाई ...
न्यु योर्क, कराते प्रशिक्षक शान्तबाबु थोकरले तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सोसाइटीको निर्वाचन अगष्ट २८ तारिक न्युयोर्कमा हुँदै छ । न्युयोर्कको ज्याक्सन हाइटमा शनिवार पत्रकार सम्मेलन मार्फत थोकरले उमेदवारी घोषणा गरेका हुन् । “समाज विकासमा मैले पुर्याएको आफ्नो दशकौको अनुभवलाई तामाङ सोसाइटी ...
डालास । यु एस खबरको आज टेक्सस राज्यको अर्भिंग सहर स्थित डिएफ़्डब्लु होटेलमा हुन लागेको विशेष साङ्गीतिक कार्यक्रम समर म्युजिकल धमाकाको सम्पूर्ण तयारी भई सकेको जानकारी आयोजक किसन रेग्मी बिआरटी नेपाललाई बताउछन । उक्त कार्यक्रमको लागि गायक प्रमोद खरेल र गायिका आस्था राउत, टेक्सस आइपुगेका छन् भने लोक गायिका आना स्टिर आज साँझ ४ बजे डालास आइपुग्दै ...
बिआरटी नेपाल सम्बादाता, काठमाडौँ, २१ साउन नेजा अमेरिकाको आयोजना तथा नेपाल पत्रकार महासंघको सहकार्यमा दुर्घटनाका घाइते तथा परिवार गुमाएका पत्रकार नरहरी आचार्यलाई सहयोग रकम हस्तान्तरण तथा ग्रामीण पत्रकारितामा योगदान पुर्याएका नागरिक दैनिकका पत्रकार जनक केसीलाई पुरस्कार वितरण एकसाथ सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ काठमाडौँ कार्यलयमा ...
बिजय थापा ,वाशिंगटन डिसि । नेपाल पाटन घर भएकी हाल अमेरिकामा अध्ययनरत नेपाली चेली कन्चन अमात्य अमेरिकन काँग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवसर प्राप्त गरेकी छिन् l उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न छनौट गरिएको हो l अमेरिकन संसद प्रतिनिधि सभा तथा अमेरिकन काँग्रेसमा उनले यस्तो जिम्मेवार पाएकी हुन् l सानो उमेर देखि ...
अमेरिका १ अगस्ट सदावाहार नायक भुवन केसी अमेरिकामा सम्मानीत भएका छन् । नेपाली चलचित्रमा लामो समयदेखी निरन्तर सक्रीय रहेका नायक केसीलाई कलाकार मञ्च केन्द्रिय कार्य समिती अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी अमेरिकाले संयुक्त रुपमा सम्मान गरेको हो । कार्यक्रममा बोल्दै नायक केसीले आफुलाई ...
विजय थापा क्यालिफोर्निया, ३१ जुलाई अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि बस्दै आएका समाज सेवी तथा ब्यबसायी घन प्रसाद दवाडीलाई नेपाल पर्यटन बोर्डले पर्यटन दुतमा नियुक्त गरेको छ l नेपालमा पर्यटन प्रवर्धनका लागि सरकार र नीजि क्षेत्रको सहकार्यमा स्थापना भएको पर्यटन बोर्डले दवाडीलाई गत जुलाई ८, देखी लागु हुने ...
विजय थापा ,वाशिंगटन डिसी । भिन्तुना अन्तर्राष्ट्रियको आयोजनामा भएको समर म्युजिकल साँझ भव्यताको साथ सम्पन्न भयो l गत जुलाई ३० तारिख डिसी नजिक रहेको भर्जिनियाको एलेकजेनड्रिमा सम्पन्न उक्त ग्रीष्मकालीन संगीतात्मक साँझमा नेपालका प्रसिद्ध कलाकार तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो l उक्त संगीतात्मक साँझमा गायक ...
विजय थापा ,वाशिंगटन डिसी डिसी महानगर क्षेत्रको बाल्टिमोरमा गत जुलाई २७ तारिख नेपाली समुदायको विशेष पहलमा लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजको स्थापना भएको छ l विश्वकै सबै भन्दा ठुलो तथा सर्वाधिक सदस्य भएको हामी सेवा गर्छौ भन्ने मूल मन्त्र बोकेर हिडेको सामाजिक संस्था लायन्स क्लबमा बैकुन्ठ मान श्रेष्ठको नेतृत्वमा भव्य कार्यक्रमका बिच विधिवत ...
सनफ्रानसिस्को, १५ साउन । बहुचर्चित अभिनेता राजेश हमाललाई अमेरिकामा सयौँ नेपालीले राजदूत बनेर आउन प्रस्ताव गरेका छन् । सनफ्रानसिस्को बे–एरिया क्षेत्रका लागि पूर्व पर्यटज राजदूत र मदर ल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले हमालको सम्मानमा आयोजना गर्नुभएको रात्रीभोजमा विश्वका विभिन्न क्षेत्रबाट सहभागी बनेका नेपालीले यस प्रकारको प्रस्ताव ...
बिआरटी नेपाल सम्बादाता, न्यू ह्याम्सायर । भुटानी समाज न्यू ह्याम्पसायरको एउटा छुट्टै कार्यक्रम हिमालयन ह्यारिटेजको वार्षिक उत्सव स्थानीय हुकसेट सहरमा विभिन्न कार्यक्रमहरू गरी सम्पन्न गरिएको छ । गीत संगीति, भजनकीर्तन, र जन्मोत्सव सँगेटेर आयोजना गरिएको उक्त कार्यक्रम न्यू ह्याम्पसायर राज्यको राजधानी कन्कर्ड नजिकैको हुकसेट सहरमा सन्पन्न ...
शिव विष्ट, नर्थ क्यारोलिना ,३० जुलाई ,२०१६ संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरूको पुरानो एवं ठुलो दुई संगठनहरुको संयुक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । मध्य पश्चिमी राज्यहरूमा बस्ने नेपालीहरूको छाता सङ्गठन एशोसियसन अफ नेप्लिज इन मिडिल वेष्ट अमेरिका (एन्मा) र अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका प्रतिनिधिमूलक ...
बिष्णुहरि घिमिरे, न्यु योर्क : अमेरिकामा रहेका आफ्ना अनुयायी भनिएकाहरु यो हद सम्म नाङ्गिने छन् भन्ने लागेको भए सम्भवत नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाले जन सम्पर्क समितिको परिकल्पना पनि गर्ने थिएनन् होला। विदेशमा रहेका नेपाली काँग्रेस समर्थकहरुको एउटा यस्तो सङ्गठन जसले पार्टीको आह्वान र आवश्यकता अनुसार मुलुकका लागि ...