Similar Articles

अमेरिका समाचार (USA)

ओरेगोनमा आयोजित उच्च स्तरिय भ्रमण टोलीसँगको अन्तरक्रिया सम्पन्न

बिराट नेपाल


ओरेगान, ३० असार


'यु यस डिपार्ट्मेन्ट अफ फोरेस्ट सर्भिस'को निमन्त्रणामा नेपालबाट आएको उच्च स्तरिय भ्रमण टोलीसँग स्थानीय  à¤¨à¥‡à¤ªà¤¾à¤²à¥€à¤²à¥‡ आयोजना गरेको अन्तरक्रिया  à¤•à¤¾à¤°à¥à¤¯à¤•à¥à¤°à¤® सम्पन्न गर्योो  à¥¤

सो कार्यक्रममा सामसद गगन थापा, ऊर्जा मन्त्रालयको सचिव सुमन शर्मा, जल तथा शक्ति  à¤†à¤¯à¥‹à¤—का सचिव धन बहादुर तामाङ्, बन तथा भु सम्रक्षण मन्त्रालयका सचिव उदय चन्द्र ठाकुर्, स्वतन्त्र ऊर्जा उत्पादक सघ नेपालका अध्यक्ष खड्ग बहादुर विष्ट, राष्ट्रिय नदी सम्रक्षण कोषका अध्यक्ष मेघ आले, अर्थ मन्त्रालयका प्रतिनिधि  à¤¦à¤¿à¤² बहादुर क्षेत्री,यु। स ।एड नेपालका शङ्कर खागीको सहभागिता थियो ।

उक्त कार्यक्रममा सामसद गगन थापा, ऊर्जा मन्त्रालयको सचिव सुमन शर्मा,स्वतन्त्र ऊर्जा उत्पादक सघ नेपालका अध्यक्ष खड्ग बहादुर विष्ट,राष्ट्रिय नदी सम्रक्षण कोषका अध्यक्ष मेघ आले, नेपाली असोसियसनका अध्यक्ष गङ्गा शर्मा, कोषाध्यक्ष उमेश फुयाल्, भुतपूर्व अध्यक्षहरु दया शाक्य, कुश श्रेस्ट र भरत बाँस्कोटाले पनि बोल्नु भएको थियो । कार्यक्रम ओरेगोनको हिल्सबोरो स्थित इन्टेलको अडिटोरियममा भएको थियो



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक