Similar Articles

अमेरिका समाचार (USA)

महानायक राजेश हमाल अमेरिकामा, अमेरिकाबासी उत्साहित

बिराट नेपाल

सान फ्रान्सिस्को, २९ जुलाई 


 à¤®à¤¹à¤¾à¤¨à¤¾à¤¯à¤• राजेश हमाल अहिले अमेरिका  à¤ªà¥à¤—ेका छन् । यो पटक अमेरीकामा रँहदा हमाल नेपालीहरुले आयोजना गरेका बिभिन्न कार्यक्रममा उपस्थिीत हुने  à¤­à¤à¤•à¤¾ छन् । 

 

आगामी जुलाइ ३०, का दिन सान फ्रान्सिस्को सहर स्थित अर्बन करी रेस्टुरेन्टमा  à¤¹à¤®à¤¾à¤² को सम्मान मा रात्रि भोजको आयोजना गरिएको छ । सो दिन हमाल त्याहाँ उपस्थित हुने जानकारी सान फ्रान्सिस्कोबाट प्रिन्स युबराज कार्कीले दिएका छन् । कार्कीका अनुसार हमाल उपस्थित हुने उक्त रात्रिभोजको पर्खाईमा बे अ‍ेरिया बासीहरु उत्साहित छन् । 

 

 

त्यस्तै  à¤…गस्त १, को दिन २ बजे सोनोमाको शिवस्टिअन थिएटरमामा आकाश अधिकारी द्वारा निर्देशित 'के म तिम्रो होइन' à¤•à¥‹ स्पेसल सो को राखिएको छ जसमा माहानायक हमाललाई पनि सम्मान गरिने भएको छ । प्राप्त जानकारी अनुसार  à¤¸à¥‹à¤¨à¥‹à¤®à¤¾à¤•à¥‹ टेस्ट अफ हिमालय रेस्टुरेन्ट मा छिरिङ्ग शेर्पाको पहलमा रात्रि भोजमा पनि हमाल उपस्थित हुनेछन् । 

यो  à¤°à¤¾à¤¤à¥à¤°à¤¿ भोजको अवसरमा महानायक हमालको कलाकारिता यात्रा  à¤° उनले नेपाली चलचित्र क्षेत्रमा दिएको  à¥¨à¥« बर्षको योगदानको बारेमा पनि चर्चा हुने बताईएको छ । साथै हमाल संग प्रश्न प्रतिक्रीया र चलचित्रका बारेमा अन्तरकृया पनि हुनेछ ।

 

यो कार्यक्र्रमको प्रतक्ष्य प्रसारण हुने भएको छ ।

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक