Similar Articles

अमेरिका समाचार (USA)

एनआरएनए ९ औं क्षेत्रीय सम्मेलन रजिस्ट्रेशन सुरु

बिराट नेपाल


न्युजर्सी १ साउन 

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले हरेक दुइ- दुइ बर्षमा गर्दै आएको ९ औं क्षेत्रीय सम्मेलन आयोजनाको हुने भएको छ ।  à¤¹à¤¾à¤² सम्म बिश्वका विभिन्न देशहरुमा गरि ८ वटा सम्मेलन सम्पन्न भैसकेकोमा नवौं  à¤¸à¤®à¥à¤®à¤²à¥‡à¤²à¤¨ यसपटक अमेरिका,न्यू जर्सीमा अगष्ट २७ र २८ गते हुने भएको हो । 

अमेरिकाको ,न्यू जर्सीको डब्बल ट्री हिल्टन होटलमा हुने सम्मेलनमा सहभागी हुनेहरुले  à¤­à¤°à¥à¤¨à¥à¤ªà¤°à¥à¤¨à¥‡ रजिस्ट्रेशन फारम खुल्ला भएको सुचना जारी गर्दै एनआरएनए अमेरिकाले सबैमा अनुरोध गरेको छ । 

(रजिस्ट्रेशनको लागि तलको लिंक क्लिक गर्नुहोला )

https://nrnnccusa.org/registration-open/



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक