Similar Articles

अमेरिका समाचार (USA)

नेजाद्वारा एएनए सम्मेलनमा आज मिडिया फोरम सञ्चालन गर्दै

बिराट नेपाल

अमेरिका, एटलान्टा २ जुलाई / नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले एएनएको ३३ औ सम्मेलनको अवसरमा आज बिहान नौ बजे मिडिया फोरम सञ्चालन गर्न गइरहेको छ । सञ्चार क्षेत्रका चुनौती र नेपाली समुदायको विकाशमा सञ्चारको भूमिका बिषयक फोरम सञ्चालन गर्न गइरहेको छ । कार्यक्रम बिहान नौ बजे (इस्टर्न समय) कार्यक्रम स्थल होटल म्यरियटमा हुन गइरहेको छ । 

फोरममा नेपाली काङ्ग्रेसका युवा नेता तथा सांसद गगन थापा, एमालेका युवा नेता तथा सांसद रबिन्द्र अधिकारी, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, कान्तिपुर टेलिभिजनमा फायरसाइड कार्यक्रम सञ्चालक भुषण दाहाल, संचारकर्मी जय निशान र एएनएका अध्यक्ष रोजर अधिकारी हुँदै हुनुहुन्छ भने कार्यक्रमको मध्यस्थकर्ताको रूपमा नेजाका महासचिव तोया दाहाल रहनुहुनेछ । कार्यक्रमलाई बिआरटी नेपाल डट कमबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक