Similar Articles

अमेरिका समाचार (USA)

'नेजा'को पहलमा पत्रकार नरहरी आचार्यको सहयोगार्थ रकम संकलन (सहयोग गर्नेको नमावली सहित)

बिराट नेपाल

बे एरिया,१ साउन


सडक दुर्घटनामा परी गम्भिर घाईते भएका रौतहटका पत्रकार नरहरि आचार्यको परिवारको सहयोगार्थ बे एरियाका पत्रकारहरुको पहलमा $१२४९. ००  à¤œà¤®à¥à¤®à¤¾ गरी नेपाल अमेरिका पत्रकार संघ (नेजा )को खातामा जम्मा गरेको छ । नेपाल स्थित नेपाल पत्रकार महासंघको अनुरोधमा  à¤…मेरिकामा रहेका नेपाल अमेरिका पत्रकार संघ(नेजा ) ले अमेरिकामा रहेका सम्पूर्ण पत्रकार , सहयोगी  à¤¹à¤¾à¤¤à¤¹à¤°à¥à¤²à¤¾à¤ˆ सहयोग गर्नको लागि आहवान गरेको थियो । नेजाका क्षेत्रिय संयोजक धुर्ब कुँवरको नेतृत्व मा उठाइएको रकम नेपाल अमेरिका पत्रकार संघ(नेजा ) को खाता न. ४४६०३०१५३४०० मा जम्मा गरिएको छ ।

 

जुन महिनामा दुर्घटनामा पर्नु भएको पत्रकार आचार्यको  à¤¹à¤¾à¤² हेटौडास्थित अस्पतालमा उपचार भैरहेकोछ भने  à¤¦à¥à¤°à¥à¤˜à¤Ÿà¤¨à¤¾à¤®à¤¾ उनीसँगै मोटर साईकलमा सवार उनका श्रीमती प्रमिला भण्डारीको उपचारको क्रममा मृत्यु भैसकेको छ । गम्भिर घाईते छोरीको पनि  à¤‰à¤ªà¤šà¤¾à¤° भैरहेको जानकारी प्राप्त भएको छ ।


उक्त सहयोग जुटाउनको लागि बिशेष सहयोग गर्नु हुने एस बाबु सन्दिप चौधरी , तोया दाहाल, रोशन अधिकारी र सम्पूर्ण सहयोगी मनहरुलाइ संयोजक कुँवरले मन देखि नै धन्यबाद दिनु भएको छ । अहिले पनि सहयोग रकम संकलन भै रहेको र उठेको सम्पूर्ण रकम सोमबार नेपाल पठाउने र सम्पूर्ण जानकारी नेजाको वेब साइड ,बिभिन्न मिडियाबाट जानकारी गराउने कुरा नेजाले जानकारी गरएको छ । सहयोग गर्ने हरुको नामावली :-

Kopila Tamang- $125

Dhruba kunwar- $101

Jangbu sherpa-$51

Anil pandey- $51

Roshan Adhikari (Putali Adhikari) -$51

Toya Dahal.- $ 51

Sumesh rijal-$40

Vishnu ghale-$31

Naryan khanal-$31

Ishwar sapakota-$31

Harihar dahal-$31

Partima baskota-$31

Narayan Pokharel-$25

Dilli Bhattarai -$ 25

Rajesh thapa- $ 25

Amrit kunwar-$25

Janak Panta-$25

Parbati Lama-$21

Bob Baniya-$21

Basu Dev Ghimire -$21

parash sapkota -$20

Dharma timilsina- $20

Binod Banstola -$20

Saroj Poudel- $20

Anil Kunwar- $20

Bikash kunwar -$20

Suyash Adhikari -$20

Rajendra joshi- $20

Dinesh phuyal- $20

Sandip khadka $20

Krishna KC -$20

Usha kafle- $20

Dhruva Thapa -$20

Surendra Malla$-20

Kailash Thapa$-20

Tika Kumar Pun$-20

Sarbagya Wagle$-20

Sanjiv Rana-$20

Krishna Shrestha$-20

Babu Achyrya-$15

Prem Pariyar- $15

Tej Rai -$15

Januka Nachhiring Rai -$11



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक