Similar Articles

अमेरिका समाचार (USA)

नेजाद्वारा घाइते पत्रकार आचार्यलाईे दुईलाख ४५ हजार ९ सय रुपैयाँ सहयोग

बिराट नेपाल

अमेरिका, à¤¨à¥‡à¤ªà¤¾à¤² अमेरिका पत्रकार सङ्घ नेजाले नेपालमा सडक दुर्घटना परि गम्भीर घाइते रौतहट निवासी पत्रकार नरहरि आचार्यको उपचार सहयोगार्थ आवहान गरेको आर्थिक सहयोग सङ्कलन अभियान अहिलेलाई पुरा गरेको छ । नेपाल पत्रकार महासंघको अनुरोधमा गरिएको घाइते पत्रकार आचार्यका लागि आर्थिक सङ्कलनबाट संकलित दुईलाख ४५ हजार ९ सय रुपैयाँ हिजो शुक्रवार महासंघलाई पठाई सकेको छ ।  à¤¸à¤¾à¤¥à¥ˆ उक्त अभियानमा सहभागी भई आर्थिक सहयोग गर्नेहरु प्रति नेजाले आभार प्रकट गरेको छ । साथै नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई धन्यवाद दिएको छ  à¥¤ 

 

यस अभियानलाई सफल वनाईदिने नेजा कार्यसमिति, पत्रकारवर्ग लगायत नेपाली समाजका सहयोगी व्यक्तित्वहरुप्रति नमन गर्दै घाइते पत्रकारको स्वास्थ्य लाभको पनि कामना गरेको छ । 

 

सहयोग गर्नेहरुको नामावली यसप्रकार छ:
अमर क्षेत्री, टेक्सस ३०० डलर
सन्दिप चौधरी, क्यालिफोर्निया “एसबाबु” १२६ डलर
कोपिला तामाड, क्यालिफोर्निया १२५ डलर
भोला आचार्य, न्यु योर्क १०१
बाल जोशी, टेक्सस १०१
धु्रव कुँवर, क्यालिफोर्निया १०१ डलर
गुणराज लुईटेल, भर्जिनिया १०० डलर

 

तोया दाहाल, क्यालिफोर्निया ५१ डलर
अग्नि चौलागाँई, क्यालिफोर्निया ५१ डलर
जाडवु शेर्पा, क्यालिफोर्निया ५१ डलर
अनिल पाण्डे, क्यालिफोर्निया ५१ डलर

 

रोशन अधिकारी, क्यालिफोर्निया ५१ डलर
विष्णु शित्तल, भर्जिनिया ५१ डलर
धर्म भट्टराई, मिचिगन ५० डलर
एम घिमिरे, क्यानडा ४० डलर


शुमेस रिजाल, क्यालिफोर्निया ४० डलर
विष्णुहरि घिमिरे, न्यु योर्क ३५ डलर
आडछिरिड शेर्पा, न्यु योर्क ३५ डलर
अनुज थापा, न्यु योर्क ३१ डलर
मच्छेदेवी गुरुड, न्यु योर्क ३१ डलर
विजय पौडेल, न्यु योर्क ३१ डलर

 

प्रशान केलुड राई, न्यु योर्क ३१ डलर
हरिहर दाहाल, क्यालिफोर्निया ३१ डलर
ईश्वर सापकोटा, क्यालिफोर्निया ३१ डलर
नारायण खनाल, क्यालिफोर्निया ३१ डलर
विष्णु घले, क्यालिफोर्निया ३१ डलर

 

प्रतिमा बाष्कोटा, क्यालिफोर्निया ३१ डलर
डिल्ली भट्टराई, क्यालिफोर्निया २५ डलर
जनक पन्त, क्यालिफोर्निया २५ डलर
निंडमा पाख्रिन, न्युजर्सी २५ डलर

 

अमृत कुँवर, क्यालिफोर्निया २५ डलर
नारायण पोखरेल, क्यालिफोर्निया २५ डलर
राजेश थापा, क्यालिफोर्निया २५ डलर
वासुदेव घिमिरे क्यालिफोर्निया २१ डलर
पार्वती लामा, क्यालिफोर्निया २१ डलर

 

बव विनय, क्यालिफोर्निया २१ डलर
संजिव राणा, क्यालिफोर्निया २० डलर
पारस सापकोटा, क्यालिफोर्निया २० डलर
धर्म तिमिल्सिना, क्यालिफोर्निया २० डलर
विनोद वास्तोला, क्यालिफोर्निया २० डलर
सरोज पौडेल, क्यालिफोर्निया २० डलर

 

अनिल कुँवर, क्यालिफोर्निया २० डलर
विकास कुँवर, क्यालिफोर्निया २० डलर

सुवास अधिकारी, क्यालिफोर्निया २० डलर
राजेन्द्र जोशी, क्यालिफोर्निया २० डलर
दिनेश फुँयाल, क्यालिफोर्निया २० डलर
सन्दिप खड्का, क्यालिफोर्निया २० डलर

 

कृष्ण केसी, क्यालिफोर्निया २० डलर
उषा काफ्ले, क्यालिफोर्निया २० डलर
धु्रव थापा, क्यालिफोर्निया २० डलर
सुरेन्द्र मल्ल, क्यालिफोर्निया २० डलर

 

कैलाश थापा, क्यालिफोर्निया २० डलर
टिका कुमार पुन, क्यालिफोर्निया २० डलर
सर्वज्ञ वाग्ले, क्यालिफोर्निया २० डलर
कृष्ण श्रेष्ठ, क्यालिफोर्निया २० डलर
प्रेम परियार, क्यालिफोर्निया १५ डलर
तेजराज, क्यालिफोर्निया १५ डलर

 

बाबु आचार्य, क्यालिफोर्निया १५ डलर
जानुका नाछिरिड राई, क्यालिफोर्निया ११ डलर



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक