Similar Articles

अमेरिका समाचार (USA)

प्रतिस्ना थापा र अशिस श्रेष्ठ मिस तथा मिस्टर एएनए २०१६

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, एटलान्टा । 
जुलाई १-४ सम्म जर्जिया राज्यको एटलान्टा सञ्चालन भइरहेको सम्मेलनको क्रममा आज भएको मिस र मिस्टर नेपाल प्रतियोगितामा क्रमशः प्रतिस्ना थापा र अशिस श्रेष्ठ (बोल्डर, कोलोराडो) ले जित्न सफल भएका छन् । आशिष् श्रेष्ठ,अभिषेक श्रेष्ठ, अलिना नेउपाने,जेनिशा चन्द, निदार्शाना, निरज कर्माचार्य,प्रतिस्ना थापा, रोजन खत्री, रायन श्रेष्ठ, श्रद्धा उप्रेती “शर्मा”,शिर्पा शाक्य र विवेक श्रेष्ठ प्रतिस्पर्धी रहेको कार्यक्रममा पहिलो चरणमा ६ बाट तीन-तीन जना छनौट गरी अन्त्यमा मिस र मिस्टर नेपाल छनौट गरिएको थियो ।  à¤¸à¥‹à¤¹à¥€ प्रतियोगितामा फोटो जेनिक्मा प्रतिस्ना श्रेष्ठले फोटो जेनिकको उपाधि र आशिष् श्रेष्ठले मिस्टर मुस्कानको उपाधि जित्न सफल भएका थिए ।

एएनए एएनएका अध्यक्ष रोजर अधिकारी, कान्तिपुर टेलिभिजनमा फायरसाइड कार्यक्रम सञ्चालन गर्ने पत्रकार भुषण दहाल र मिस नेपाल अर्थ २०१२  à¤µà¥‹à¤°à¥à¤²à¥à¤¡ मिस विश्वविद्यालय २०१६ को थर्ड रनर अप नग्मा श्रेष्ठ निर्णायक मण्डलमा रहेका थिए ।


प्रतिस्ना श्रेष्ठ र अशिस श्रेष्ठ मिस तथा मिस्टर एएनए २०१६
प्रतिस्ना श्रेष्ठ र अशिस श्रेष्ठ मिस तथा मिस्टर एएनए २०१६
प्रतिस्ना श्रेष्ठ र अशिस श्रेष्ठ मिस तथा मिस्टर एएनए २०१६
प्रतिस्ना श्रेष्ठ र अशिस श्रेष्ठ मिस तथा मिस्टर एएनए २०१६
प्रतिस्ना श्रेष्ठ  मिस एएनए २०१६
अशिस श्रेष्ठ मिस्टर एएनए २०१६
प्रतिस्ना श्रेष्ठ र अशिस श्रेष्ठ मिस तथा मिस्टर एएनए २०१६
प्रतिस्ना श्रेष्ठ र अशिस श्रेष्ठ मिस तथा मिस्टर एएनए २०१६
प्रतिस्ना श्रेष्ठ र अशिस श्रेष्ठ मिस तथा मिस्टर एएनए २०१६
प्रतिस्ना श्रेष्ठ र अशिस श्रेष्ठ मिस तथा मिस्टर एएनए २०१६
प्रतिस्ना श्रेष्ठ र अशिस श्रेष्ठ मिस तथा मिस्टर एएनए २०१६
प्रतिस्ना श्रेष्ठ र अशिस श्रेष्ठ मिस तथा मिस्टर एएनए २०१६
प्रतिस्ना श्रेष्ठ र अशिस श्रेष्ठ मिस तथा मिस्टर एएनए २०१६


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक