Similar Articles

अमेरिका समाचार (USA)

क्यालिफोर्निययाको सान फ्रान्सिस्को तथा पश्चिम क्षेत्रको लागि घनप्रसाद दवाडी पर्यटनदूत नियुक्त

बिराट नेपाल

क्यालिफोर्निया, à¤¸à¤¾à¤¨à¥à¤«à¥à¤°à¤¾à¤¨à¥à¤¸à¤¿à¤¸à¥à¤•à¥‹ तथा पश्चिम क्षेत्रको लागि नेपाल पर्यटन बोर्डले घनप्रसाद दवाडीलाई पर्यटनदूत नियुक्त गरेको छ । आफूलाई २ वर्षको लागि नियुक्त गरी नेपालको पर्यटन विस्तार तथा प्रबर्धन गर्ने अवसर दिएकोमा दवाडीले पर्यटन मन्त्रालय, नेपाल सरकार र पर्यटन बोर्ड प्रति सामाजिक सन्जाल फेसबुक मार्फत à¤†à¤­à¤¾à¤° व्यक्त गर्नुभएको छ । साथै आफू प्रति विश्वास गरी नेपाल सरकारले दिइएको ज़िम्मेवारी पुरा गर्न सधैँ भर प्रयासरत रहने प्रण गर्नुभएको छ ।  à¤µà¤¾à¤£à¤¿à¤œà¥à¤¯à¤¦à¥‚त ऋषी ढकालले पर्यटन बोर्डमा नियुक्त दवाडीलाई बधाई दिनुभएको छ ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक