Similar Articles

Jana Samparka Samiti Dallas Texas 2015||

बिराट नेपाल

Jana Samparka Samiti Dallas Texas 2015|| 
डालस, नेपाली जन सम्पर्क समिति टेक्सास वेस्ट च्याप्टरको आयोजनामा ” नयाँ संविधान : अवसर र चुनौती” बिषयक एकदिने गोष्ठी सम्पन्न भयो । अर्भिंग स्थित होटेल वेस्टिनमा आयोजित उक्त गोष्ठीमा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम सभासद् दीपक गिरी हुनुन्थ्यो ।

नयाँ संविधान बारेका भ्रम र यथार्थ बारे प्रमुख अतिथि श्री दीपक गिरीले प्रस्ट्याउने प्रयास गर्नु भएको थियो ।३१ वटा पार्टी, ६०१ सभासद्, दर्जनौ जातिवादी पार्टी, कैयौ क्षेत्रीय पार्टी, माओवादी सशस्त्र द्वन्दको बिरासत जस्ता विपरीत ध्रुवका विचारहरूको सम्मिश्रणको रूपमा आएको संविधानलाई त्यही रूपमा स्वीकार गर्नुपर्छ भन्दै गिरीले यस्तो जटिल राष्ट्रिय र अन्तर्रास्त्ट्रिय परिस्थितिमा यस्ता चाहनाहरुलाई सकेसम्म धेरै सम्बोधन गरिएकोले यो संविधान पूर्ण नभएपनि गर्व गर्न लायक भने बनेको कुरा स्पष्ट पार्नु भएको थियो ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक