Similar Articles

बेलायतमा शेष घले र जमुना घलेलाई रातो कार्पेट

बिराट नेपाल

बेलायतमा शेष घले र जमुना घलेलाई रातो कार्पेट र ब्याकपाइपर धुनद्वारा भव्य स्वागत

एनआरएन यूकेद्वार आयोजना गरिएको शेष तथा जमुना घलेको स्वागत तथा एनआरएन मूख्यालय निर्माणको लागि फन्ड रेजिङ कार्यक्रममा बेलायतका नेपालीहरूले एउटा ऐतिहाँसिक रूपमा एनआरएनएका अध्यक्ष शेष घले तथा आइसिसी सदस्य जमुना घले तथा अन्य पाहुनाहरुको ब्याकपाइपर धुन बजाउँदै रातो कार्पेटमा, पञ्चकन्याद्वारा कलश सहित भव्य स्वागत कार्यक्रम सम्पन्न गरेका छन् । सङै एनआरएन यूकेले एनआरएनको भवन निर्माण गर्नको लागि एक करोड रुपैयाँ सङ्कलन गरेको छ । सो अवसरमा आफ्न सारगर्वित भनाइ राखे ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक