Similar Articles

अमेरिकामा इन्स्योरेन्सका नाममा यसरी ठगिन्छन नेपाली, नेपाली एजेन्टबाटै (Insurance Scam)

बिराट नेपाल

अमेरिकामा इन्स्योरेन्सका नाममा यसरी ठगिन्छन नेपाली, नेपाली एजेन्टबाटै इन्स्योरेन्स बिशेषज्ञ अनिल खनाल भन्नुहुन्छ - "अमेरिकामा इन्स्योरेन्सका नाममा यसरी ठगिन्छन नेपाली, नेपाली एजेन्टबाटै ! लाइफ इन्स्योरेन्स एजेन्टहरूले 100 प्रतिशत सम्म कमिशन खाएर घटिया इन्स्योरेन्स भिडाउछन् !" नेपाली समुदायलाई ठगीनबाट सचेत गराउने अभियान भाग - १, हाम्रो यो अभियान क्रमश जारी रहनेछ । 

तपाईँलाई लागेका कुरा अनुभव पनि सेयर गर्दै गर्नुहोला । कृपया सबैसँग एउटा अनुरोध : यो कसैका विपक्षमा वा कसैका पक्षमा चलाईएको बहस वा कसैलाई बिगार्न वा कसैलाई सपार्न गरिएको पहल पनि होइन । यथार्थ कुरा राखेर आँखा खुलाउन गरिएको एउटा सत्प्रयास हो । मनन गर्ने सबैलाई यसले लाभ दिने छ । अति भए पछि पर्दा खुलाउन थालिएको मात्र हो सम्बन्धितहरुले बुझुन ।

Comments (2)

Prakash Bom on

First of all, it is stupid to buy life insurance without investment policy. Meaning you pay premium up to certain amount until certain period, for example you pay 50k in 10 years to mature your policy. Unless you and your family members are about to die you do not buy life insurance without investment policy. Meaning your life insurance gets matured after you die. Clever Nepali screw ignorant Nepali in Nepal too. That's why Nepal is one of the most corrupt nations of the world. Nepali have not helped Nepali in the history of Nepal unless Nepali got something in return!

Sudhir Shrestha on

There may be agents who sell unneeded policies but the claim process is pretty straight forward. It is solely based on the policy contract as to what is covered and what is not covered. With regards to a certain claim value - it is subject to a negotiation on a covered claim.


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक