Similar Articles

Baidhya at Press meet

बिराट नेपाल

Mohan Baidhya at Press meet
सर्वोच्चको आदेश नमान्ने वैद्यको खुलेआम घोषणा (भिडियोसहित) मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले सर्वोच्च अदालतलाई चार दलको अदालत भन्दै उसको आदेश नमान्ने बताएको छ । शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी माओवादी अध्यक्ष बैद्यले अदालतलाई नमान्ने बताउनुभयो । यसअघि बन्द फिर्ता लिन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको पत्र बुझाउन आएका कर्मचारीलाई माओवादी प्रवक्ता पम्फा भुसालले कार्यालय समय सकिएको भन्दै फिर्ता पठाउनुभएको थियो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक