Similar Articles

RITU MOVIE REVIEW

बिराट नेपाल

RITU MOVIE REVIEW
शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र “ऋतु” को बिहिबार काठमाण्डौको बिग मुभिजमा सानदार प्रिमियर गरिएको छ ।
 
एकीकृत माओवादी नेता तोप बहादुर रायमाझी ,पुर्व मिस नेपालहरु ,कलाकारहरु , गायक,पत्रकारहरु लगायत अन्य थुप्रै व्यक्तिको चलचित्र “ऋतु”को प्रिमियरमा उपस्थिति रहेको थियो ।चलचित्र हेर्ने प्राय जसो सबैले चलचित्रको खुलेरै प्रसंसा गरेका थिए ।चलचित्रमा राजवल्लभ कोइराला संगै पुर्व मिस नेपाल मलिना जोशी, रिमा विश्वकर्मा,बिष्णु न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।

मनोज अधिकारीले निर्देशन गरेको फिल्मलाई शैलु आचार्य, अशोक गौतम, सुरज प्रधान र अपिल बिष्टले संयुक्त रुपमा निर्माण गरेका हुन । रिलिजको संघारमा रहेको फिल्मको ऋतु को छायांकन अष्ट्रेलियाको रमणिय स्थलहरुमा र नेपालमा गरिएको छ । सन्दीप बडालले लेखेका फिल्ममा हेमन्त राना र सुजिल कर्मचार्यको संगीत, भरतमणी रेग्मीको सम्पादन, सुशन प्रजापतीको छायाँकन तथा भिमसेन गुरूङको करियोग्राफी रहेको छ ।

अस्ट्रेलियाको सिड्नीमा गरिएको प्रिमियरको भिडियो ---


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक