Similar Articles

Yo man ta Mero Nepali ho

बिराट नेपाल

बिकास राज न्यौपाने । मार्च १६ २०१४ आईतबार - ट्वान्टी--ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले सानदार जित पछि टेक्सासको डल्लासमा रहेका नेपालीहरुले -क्रिकेट टिमलाई बधाई तथा शुभकामना दिँदै हिजो रंगको पर्व होली निकै चिसो सिरेटोको माझ पनि भव्य रुपमा होलि मनाएका छन् । श्री पशुपतिनाथ इन्च को भवनमा हिजो झन्डै एक डेड सयको संख्यामा भेला भएका नेपालीहरुले BBQ/मिठा भोजनका साथ धुमधामसंग होली मनाएका हुन् । एकले अर्कालाई अबिर दल्दै अंकमाल गरिरहेका दृश्य निकै रौनकमय थियो।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक