Similar Articles

Jutta Prahar Hilary Clintan Mathi

बिराट नेपाल

Jutta Prahar Hilary Clintan Mathi
लस भेगस(अमेरिका) २८ चैत । लस भेगसमा एक कार्यक्रममा पूर्व अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनमाथि एक महिलाले जुत्ता प्रहार गरेकी छन् । जुत्ता प्रहार गर्ने महिलालाई संघीय हिरासतमा दिईएको छ । हिलारी इन्स्टिच्युट आफ स्क्रेप रिसाइक्लिन इन्ड्रष्ट्रीजको बैठकलाई सम्बोधन गदै थिईन् । यो घटना बिहीवार हिलारी क्लिन्टन मन्चमा पुगेको केही समय पश्चात भएको थियो । महिलले प्रहार गरेको जुत्ता हिलारीलाई भने लाग्न पाएन । उनले यस विषयलाई लिएर व्यङ्ग्य पनि गरेकी थिईन् । उनले भनिन्,‘ के कोही म तर्फ केही फ्याँक्दै छ ? के यो कुनै सर्कसको कलाको कुनै भाग थियो ।’ कार्यक्रममा सहभागी एक हजार भन्दाबढि व्यक्तिहरुले हिलारीको कुरा सुनेर ताली बजाएका थिए । त्यसपछि उनले आफ्ना भाषण थालेकि थिइन् । उनले आफ्नो भाषणमा आफूलाई ठोस कवाडीको प्रवन्ध यति धेरै विवादास्पद हुन्छ भन्ने नलागेको बताईन् । अमेरिकी गुप्तचर सेवाका विशेष एजेन्ट ब्रायम स्पेल्सीले जुत्ता प्रहार गर्ने महिलामाथि सोधपुछ गरिएको र उनलाई आपराधिक गतिबिधीको मुद्दा लाग्न सक्ने बताए । ब्रायनले महिलाको परिचय भने खुलाएनन् ।
Hillary Clinton -- Attacked By Shoe Thrower in Vegas - Watch More Celebrity Videos or Subscribe


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक