Similar Articles

HELP FROM USA

बिराट नेपाल

HELP FROM USA
तोकबहादुरको समाचार पढेर दुखित बनेकी डालस टेक्सास निवासी अम्बिका राउत, योगेन्द्र राउत, युबिन राउत एकै परिवारले ५ हजार अमेरिकी डलर न्यौपाने मार्फत सहयोग उपलब्ध गराउनुभएको थियो । कहिल्यै नभेटे पनि थापाको कथाले आफ्नो मन दुखेको भन्दै अम्बिकाले सहयोग गनुृभएको हो ।
अमेरिकाबाट सहयोगी हातहरु : डेभलभमेन्ट फर पिस संस्था, नेपाली समाज टेक्सासका अध्यक्ष भुवन आचार्य, गौरीराज जोशी, डा मुरली अधिकारी,बिनय अर्याल, डा मोहन अधिकारी, केदार केसी, सुमन कार्की (काजी), हरि थापा, सबिता न्यौपाने, बाला घिमिरे, तुलसा शर्मा, सुलोचना घिमिरे, गोकर्ण दाहाल, माला महत, अरुणा बस्नेत, नेपाल अमेरिका पत्रकार संघका केन्द्रीय सदस्य शैलेश पोखरेल, बबी बस्नेत, बाल जोशी, आशिष भण्डारी, भवानी पाण्डे, महेन्द्र पौडेल, डा गुरु शेखर पण्डित, छबि चापागाईं, निकिता/किरण पाण्डे, अप्सरा थापा, भीम कार्की, उत्तम लामिछाने, दिल श्रेष्ठ, गोकुल पौड्याल, गोकुल ढकाल, दिप्सन पोखरेल, केदार पौडेल, बेविशा भण्डारी, बुद्धि घिमिरे, मोहन पोखरेल ,प्रवल केसी लगायतले सहयोग गरिसकेका छन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक