Similar Articles

Sajha Sawal 359

बिराट नेपाल

बोक्सीको आरोपमा महिलाहरुलाई हत्या गरिएको, मलमुत्र खुवाइएको, नांगेझार बनाएर गाउँभरि डुलाइएको, कुटपिट गरेको, तातो फलामले डामेको जस्ता अमानवीय समाचारहरु दैनिक जसो सुनिरहनुपर्छ । महिलामाथि हुने यस्ता हिंसा र अपमानको अन्त्य कहिले र कसरी गर्न सकिएला? समाजमा विद्यमान बोक्सी प्रथा र यसबाट हुने दुव्र्यवहारका बारेमा सिराहाको लाहानमा रेकर्ड गरिएको यो कार्यक्रममा हामीसँग भिडियो सम्पर्कमार्फत मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक नवराज सिलवाल, राष्ट्रिय महिला आयोगका अध्यक्ष शेष चाँदतारा र पूर्व प्रशासक रामाधीन यादव हुनुहुन्छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक