Similar Articles

Sajha Sabal 368

बिराट नेपाल

यो साता हामी देशकै प्रमुख औद्योगिक करिडोर बाराको सिमरा पुगेका छौँ । यहाँ २० वर्षअघिसम्म सैयौं उद्योगहरु सञ्चालनमा थिए । त्यसले हजारौँलाई रोजगारी दिएको थियो । तर, अहिले देशभरमै ठुला उद्योग र कामदारको सङ्ख्या घट्दो छ । यस्तो अवस्थामा उद्योगधन्दाको विकास गरेर देशलाई समृद्धितर्फ कसरी लैजाने होला? साझा सवालको यो बहसमा हामीसँग उद्योगमन्त्री महेश बस्नेत, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरर्का र पूर्व उद्योग सचिव कृष्ण ज्ञवाली हुनुहुन्छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक