Similar Articles

चलचित्र नाई नभन्नु ल ३ को गीत

बिराट नेपाल

विकास आचार्यको निर्माणमा मुष्कान ढकालले निर्देशन गरेको चलचित्रको कम्बर माथि पटुकी बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र आर्यन सिग्देलले अभिनय गरेका छन । गीतमा मेलिना राई र प्रल्हाद तिमिल्सिनाको आवाज छ भने बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ । चलचित्रमा सुरज सिंह ठकुरी, सञ्चिता लुइटेल, आर्यन सिग्देल, प्रियंका कार्की, गरिमा पन्त, मुकेश ढकाल, संयम पुरी, आश्मा डीसीको साथमा बाल–कलाकार अनुभव रेग्मीको मुख्य भूमिका छ । चलचित्र चैत्र २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक