Similar Articles

Nepali Google Boy

बिराट नेपाल

नेपाली गुगल ब्वाय आदित्य दाहालको स्वास्थ्य खस्कँदै (भिडियोसहित)
न अध्ययन, न अनुभव, भर्खर चार वर्ष टेकेका आदित्य दाहाल कसैलाई देख्नासाथ सबै कुरा खर्रर बताइदिन्छन् । तर, उनको यो प्रतिभा त्यतिबेलादेखि देखियो, जब उनी एका–एक बिरामी परे । आदित्यको यो अद्भुत क्षमता बुझ्न देशका मुख्य सचिवदेखि पूर्वप्रधानमन्त्रीहरु समेत पुगे । तर, दिनप्रतिदिन खस्कँदै गएको उनको स्वास्थ्य उपचारप्रति भने अझै गम्भीर कदम चालिएको छैन ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक