Similar Articles

Namaste Europe 159

बिराट नेपाल

1.गैरआवासिय नेपाली सङ्घ (एनआरएन)ले भूकम्पबाट घरबास गुमेका पीडितलाई भूकम्प प्रतिरोधी घर बनाइदिने भएको छ । सङ्घले भूकम्प प्रभावित ८ जिल्लामा एक हजार घर बनाइदिने भएको हो । एनआरएनले ३५ करोड रुपैयाँ बराबरको भूकम्प प्रतिरोधी हजार घर निर्माण गर्ने घोषणा गरेको हो । 

2.घनाबस्ती र अव्यवस्थित सहर काठमाडौँलाई धेरै समय अघिदेखि नै भूकम्पबाट खतरायुक्त सहरको रूपमा वर्णन गरिँदै आइएको थियो । र, अझै पनि भौगोलिक बनावटका कारण काठमाडौँ उपत्यकाको भूकम्पको जोखिममा उत्तिकै छ । त्यसमा पनि पुराना र कमजोर संरचनाका घरहरू बस्नका लागि अयोग्य रहेको विज्ञहरुले बताउँदै आएका छन् । तर, यस्तै संरचना भएका काठमाडौँका केही स्थानमा भूकम्पले हल्लाउँदा पनि क्षति भएन । एक रिपोर्ट ।

3.भूकम्प पीडितको सहयोगका नसिङं एसोसिएसनको तेस्रो टोली नेपाल प्रस्थान, डा कपील रिजालको नेतृत्वमा जुनियर डक्टरहरु र नर्सहरु गरी २३ जनाको टोली नेपाल हिडयो ।

4.बेलायतका विभिन्न सस्था तथा व्याक्तिहरुवाट राहत सङ्कलन कार्य जारी, वेलाय पुगेका कलाकारहरूले भूकम्प पीडितका लाग गरे रकम सङ्कलन ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक