Similar Articles

श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म कोहिनुर पुरा चलचित्र (full movie of kohinoor)

बिराट नेपाल

नेपाली चलचित्रका अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म 'कोहिनुर' यु ट्युब मार्फत रिलिज गरिएको छ । वर्ष २०७० मा रिलिज भएको कोहिनुरले नेपाली बक्स अफिसमा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड पनि राखिसकेको छ । फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका छन् भने चलचित्रमा श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का लिड रोलमा छन् । 

Banner: Nepaa Movies Pvt. Ltd.
Shree krishna Shrestha's Presentation
Story/Direction: Akash Adhikari
Producer: Chandra P. Shrestha, Sweta Khadka, Shambhu Shrestha and Shankar Shrestha.
Screenplay/ Dialogue: Yam Thapa
Cinematographer: Raju Bikram Thapa
Editor: Banish Shah
Sound Designer: Mukesh Shah
Choreographer: Basanta Shrestha
Music: Shambhujit Baskota
Lyricist: Dr. Krishnahari Baral, Sunder Shrestha and Akash Adhikari
Colorist: Renish Phago
Cast: Shree krishna Shrestha, Shweta Khadka, Mithila Sharma, Samrat Sapkota, Suresh Adhikari & Mukund Shrestha...




-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक