मेल्वा देवी: पहिलो नेपाली गीत गाईेका

बिराट नेपाल

मेल्वा देवी: नेपाली गायन क्षेत्रकी अत्यन्त मिठो स्वरकी धनी पहिलो नेपाली गीत गाईेका हुन ! प्रकृतिको अति रमणिय स्थल ओखल ढुङ्गामा जन्मनु भयकी मेल्वा देवी लामिछाने गुरुङ आफ्नो पिताको मृत्‍यु पश्चात् सात वर्षको उमेरमा काठमाण्डौ आइेन ! जिउनकोलागी सात वर्षको उमेर देखी श्री ३ चन्द्र शम्शेरको दरबारमा गीत गाउँन थालिन ! दरबारमा छिरेर पण्डित माधव प्रसाद लगायतका अन्य गुरुहरु बाट सङ्गीत सिकेर दरबारका राणालाई आफ्नो स्वरको जादु देखाउन सफल भईन !

लामो समय सम्म गीत गाउदै जादा धेरै को मनजित्न सफल भाईन !लामो समय सम्म राणाको दर्बार मा काम गरी खाली हात निस्कनु पर्दा उनीसँग काठमाडौँ बिस्नुमतिको तीरमा बिजयस्वरी मुर्दा घाट आगाडिको सानो घर मात्र थियो ! तेहिपनि राणाले दया गरी बक्सिस दियका थिए ! जीवनका उदार,चडाब,दु:ख भोगाइसँग लडदै आफ्ना दुइे छोराहरुको मृत्‍यु र श्रीमान भक्तकृष्ण को बेवास्था र सौताको टोकाइेले घर बिक्री गरी दुइे छोरी लिएर कल्कत्ता पलायनहुन बाध्य हुनु पर्‍यो !

नरराज ढकाललाई सङ्गीत सिकाउने उनी एक असल गुरु आमा पनि हुन !कल्कतत्तको कोलबट स्टेसनमा बस्दा आफ्नो परिचय राम्रो राम्रो उनको नाम " शुलवा देवी " राखेकी थिइेन ! कलकत्तामा बस्दा मस्टर रत्न दश प्रकाश ( खड्गी ) लाई गीत रेकर्डिङ गर्न ठुलो मद्धत गरेकी थियिन ! कल्कत्तामा मिठा मिठा गीत गायर निकै चर्चा बटुलेकी थिइेन ! छोरीहरुको बिहे भयर गयपछी एक्लो जीवन बिताउदै आएकी मेल्वा देवी खाना पकाउने स्टोभ पड्केर आगो ले जली सदाको लागि यो संसार छोडिन !

मेल्वा देवीको पहिलो रेकरड गीत हिज मास्टरस भ्वाइस रेकर्डिङ स्टुडीयोमा रेकर्ड भयको गीत : सवारी मेरो रेलैमा "


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक