बिराट नेपाल
2015-01-27
Interview with Ulto Cycle Yatri Biresh Dahal by Bijay Ghimire
उदयपुर जिल्लाका दाहालले अहिलेसम्म ५८ देश उल्टोसाइकल चलाएर एसिया, अफ्रिका लगायतका देशमा पुगिसकेका छन् । सन् २०१९ सम्म विश्वका सवै देश पुग्ने उनको योजना छ । अमेरिकाबाट नेपाल फर्केर समाजिक सेवाका काम गर्ने र छिट्टै फेरी यात्रामा निष्कने योजना रहेको दाहालले बताए ।
Post Comments Using Facebook
Your Comments