नेपाली गाउँले परिवेशलाई झल्को दिदै चर्चामा आउन सफल भएकी पवनकली अमेरिकाको वासिङ्गटन डिसीमा शहरी पोशाकमा भेट भईन । उनको टेलिभिजन सोलाई दर्शकहरूले पवनकली सोको रूपमा स्मरण गर्छन् । त्यही शैली तर शहरी पोशाकमा अभिनेता राजेश हमालसँग हास्यरसका साथमा उपस्थित भएकी तिनै पवनकली अर्थात् माम्पी घोष र राजेश हमालको बिचमा भएको चोटिलो अन्तरबार्ता: