Similar Articles

Sajha Sawal Episode 305

बिराट नेपाल

Episode: 305

चुनावको समर्थन गर्ने र विरोध गर्ने दुबै पक्षका राजनीतिक दललाई चुनाव लागेको छ । चुनावमा भाग लिने दलहरूमध्ये सबैभन्दा पहिले आगामी चुनावमा बहुमत ल्याउने र फेरि प्रधानमन्त्री हुने घोषणा एमाले अध्यक्ष झलनाथ खनालले गर्नुभएको छ । अबको चुनाव जित्ने आधार एमालेसँग के छ त? चुनावी तयारीका बारेमा छलफल गर्न साझा सवालको यो भागमा हामीसँग एमाले अध्यक्ष झलनाथ खनाल हुनुहुन्छ । साझा सवालको शुरूमै अध्यक्ष खनालले आगामी चुनाव जितेर पहिलो दल बन्ने र आफू अध्यक्ष बन्ने दोहोर्याउनुभएको छ ।
 

Comments (1)

james fantom on

anywaz tapaiharuko bahas chai dami chhala.......aafno aafno tarka rakhda kasko point besi aayo.......aakhirima netaharuko natak ta honi.......


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक