Similar Articles

मुक्तक

कृष्ण के.सी को झटारो - ६

बिराट नेपाल

“यो झटारो हो अरू केही होइन”

नगुनासो चासो !

माया बेचिन एउटा सँग
फाइदामा गइन दोस्रो सँग
टिका सिन्दूर अर्कै सँग
हाइ ;
खोलो फर्कियो बाह्रै वर्ष नभै  
सन्तान पाउन गइन पहिलो सँग !
किन ?
दोस्रोको पहिली रैछ, उतै बसेछन
सिन्दूर गरेकोले भाइकी बुढी लगेछन
माया न हो उतै फर्केर पहिलोको पाउने भईछिन
न्वारण गर्न तीन तीन जना आउने भईछन !


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक