Community Issue ( समुदायिक सूचना )
बिराट नेपाल
2016-04-18
नेपाल अमेरिका पत्रकार सङ्घ-नेजाकी कोषाध्यक्ष बिटू केसी (बराल) की ममतामयी माता एवं संस्थाका सल्लाहकार तारा बरालकी सासु शान्ता केसीको गत शनिवार अप्रिल १६, २०१६ का दिन बिहान निधन भएको खबरले हामी अत्यन्त मर्माहत भएका छौँ | शोक सन्तप्त सम्पूर्ण परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होओस् भन्ने प्रार्थना गर्दै शोकाकूल परिवार सबैमा हार्दिक समवेदना व्यक्त गर्दछौँ |
दिवङ्गत आत्माको चीर शान्तिको कामनासहित हामी स्वर्गीय केसीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौँ |
बिआरटी नेपाल डट कम तथा
परिवार
Post Comments Using Facebook
Your Comments