Similar Articles

Community Issue ( समुदायिक सूचना )

Krishna Laxmi Tripathi

बिराट नेपाल

कोलोराडो नेपाली समुदायका मित्र श्री शुशिल त्रिपाठीज्यू का ममतामयी आमा श्रीमती कृष्ण लक्ष्मी त्रिपाठीको यहि जुन २३, २०१४ का दिन ९२ बर्षको उमेरमा असामयिक निधन भएको खबर प्राप्त भएको छ, यस दुखद घडीमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै सम्पुर्ण कोलोराडोबासी नेपालीहरुको तर्फबाट स्व.माताको आत्माको चीर शान्तिको कामना सहित श्रन्दाञ्जली अर्पण गर्दछौं ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक